बस र हाइस जुध्दा १० जना घाइते, तीनको अवस्था गम्भीर

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको लोकाहामा आज बिहान ६ः१५ बजे एउटा बस र हाइस गाडी जुध्दा १० जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । बुटवलबाट काठमाडौँतर्फ गुडिरहेको ना ६ ख ८८७ नंको बस र काठमाडौँबाट बुटवलतर्फ गुडिरहेको बा २ ख २०४१ नंको … Continue reading बस र हाइस जुध्दा १० जना घाइते, तीनको अवस्था गम्भीर